बिहीबार, वैशाख ११, २०८२

प्रधानमन्त्री ओलीले भोलिको संसद बैठकमा सम्बोधन गर्ने

मेरोन्यूज २०८२ वैशाख ११ गते १४:५०

काठमाडौं। संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ भाेली प्रधानमन्त्रीले सम्बाेधन गर्ने तयारी गरेका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएकाे हाे ।

प्रतिक्रिया