पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
मेरोन्यूज
२०८२ पुष ४ गते १२:५८

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् । शुक्रबार अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ ।
अधिवक्ता दिनेश लामिछानेका अनुसार आत्महत्याको प्रयास गरेकी युवतीलाई उच्च अदालत पाटन, ललितपुरबाट प्रहरीले उद्धार गरेको छ ।
युवतीको अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइराखेको छ ।
सम्बन्धित









नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया