अमेरिकी डलरको मूल्य वृद्धि, आज कति पुग्यो ?
मेरोन्यूज
२०७८ फागुन २० गते ८:५०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ १४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९४ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा हुँदा जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा पुगेको छ ।

सम्बन्धित











सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेकाे विदेशी मुद्राको विनिमयदर
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया