दक्षिण कोरिया पठाउने बहानामा ठगी गर्ने कोरियन नागरिक पक्राउ
मेरोन्यूज
२०७८ फागुन ३० गते १८:१९

काठमाडौं । काठमाडौंमा बसेर नेपाली युवाहरुलाई दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने एक कोरियन नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दक्षिण कोरिया घर भई हाल काठमाडौंको लाहुरेटोल, चावहिल बस्ने राई सी जुङ रहेका छन् ।
उनले आफूलाई ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाई दिन्छु भनि पीडितबाट रकम लिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
उनलाई ठगी सम्बन्धी कसूरमा पक्राउ गरि आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत, गौशाला पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
सम्बन्धित















आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
Sonam Lhosar being marked today
सवारी दुर्घटनामा परी झापामा २ जनाको मृत्यु
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया