राष्ट्रपति जेलेन्स्कीद्वारा आकाशको रक्षा गर्न ‘नो फ्लाइ जोन’को आह्वान
मेरोन्यूज
२०७८ चैत २ गते २१:०२

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन् ।
‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ। मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ,’ उनले अमेरिकी कंग्रेसलाई भर्चुअल भाषणमा सो आग्रह गरेका हुन् ।
यो सबै ‘रुसले हाम्रा स्वतन्त्र शहरलाई आतंकित गर्न सक्षम नहोस्,’ भन्नका लागि हो उहाँले भन्नुभयो।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया