विक्की र कटरिनाले गरे विवाह दर्ता
मेरोन्यूज
२०७८ चैत १० गते १०:३६

काठमाडौं । बलिउडको नवविवाहित जोडी विक्की कौशल र कटरिना कैफले विवाह गरेको तीन महिना पुगेको छ । दुवैले गत ९ डिसेम्बरमा राजस्थानमा विवाह गरेका थिए ।
तर, कानूनी रुपमा भने दुवैको विवाह गत सातामात्र सूचीकृत भएको छ । दुवैले गत १९ मार्चमा आफ्नो परिवारका साथ अदालतमा उपस्थित भएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् ।
विक्की र कटरिनाको विवाहअघि दुवैले विक्कीको घरमा एक निजी समारोहमा आफ्नो विवाह दर्ता गराएको खबर बाहिर आएको थियो । त्यो बेला कटरिना विक्कीको घर गइरहेको अवस्थामा भेटिएकी थिइन् ।
कटरिना विक्कीको घरमा जाँदै गरेको भेटिएपछि दुवैले विवाह दर्ता गराएको अनुमान गरिएको थियो । दुवैले स्पेसल मेरिज एक्ट १९५४ अनुसार विवाह दर्ता गर्नुपर्ने थियो ।
सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया