थप २३ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ चैत १३ गते १६:४१
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल पाँच हजार २२२ जनामा भएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा २१५ जना निको भएका छन् । यस्तै, कसैको निधन भएको छैन ।
मन्त्रालयका अनुसार हाल देशभर एक हजार ५५८ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया