दाङको १६ वडामा मत गणाना सकियो, कांग्रेस ६, माओवादी केन्द्र पाँच र एमाले चार वडामा विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १४:०१

न्युज कारखाना
दाङ, १ जेठ
दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित निकालेको छ । यस्तै, नेकपा एमालेले चार र स्वतन्त्रका उम्मेदवारले एक वडामा जित हासिल गरेका छन् ।
माओवादी केन्द्रले जितेका वडाहररू
राप्ती–९
शान्तिननगर–१
राजपुर–६
राजपुर–७
बंगलाचुली–८
नेपाली कांग्रेसले जितेका वडाहररू
बबइ–२
बङ्गलाचुली–१
दंगीशरण– १
बंगलाचुली–२
गढवा– ७
६। लमही९
नेकपा एमालेले जितेका वडाहररू
गढवा–८
राजपुर–१
दंगीशरण– २
बबइ–१
स्वतन्त्र
शान्तिनगर– २
सम्बन्धित
















देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया