व्यवसायी पाण्डेलाई मातृ शोक
मेरोन्यूज
२०७९ असार २ गते १६:३७

काठमाडौं । आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेलाई मातृशोक परेको छ ।
उनको ममतामयी माता कलावती देवी पाण्डेको ७४ वर्षको उमेरमा निवासस्थान पर्सा बिरगञ्ज ४ पोखरीयामा बिहाबार निधन भएको हो । उनको २ छोरा रहेका छन् ।
पाण्डे लामो समयदेखि ब्रान्डेड सामानहरूको नेपालमा आउटलेट सञ्चालन गर्दै आइरहेका छन् । उनी मुलुककै सफल व्यावसायीभित्र पर्दछन् । कलावतीको हिन्दु परम्पराअनुसार दहासंकार गरिने छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया