देशभर थप ६२० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन १५ गते १६:४४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कूल पाँच हजार ८४६ जनाको परीक्षण गर्दा ६२० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् ।
आज थप भएको कोरोना संक्रमितको संख्यासँगै देशभर सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको छ ।
सम्बन्धित











वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
राष्ट्रियसभाको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग
एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया