कोरोनाबाट थप पाँच जनाको मृत्यु, ८१५ जना संक्रमित
मेरोन्यूज
२०७९ साउन २६ गते १६:२३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । सोही अवधिमा थप ८१५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ५३४ जनामा परीक्षण गर्दा ८१५ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा ४७६ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या पाँच हजार ८६९ रहेको छ ।
सम्बन्धित
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया