नेप्सेमा सामान्या गिरावट, कारोबार रकम खुम्चियो
मेरोन्यूज
२०७९ भदौ २७ गते १५:४५

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार परिसूचक नेप्से १३.५९ अंकले गिरावट आएको हो ।
योसँगै नेप्से परिसूचक १९१२.६९ अंकमा पुगेको छ । सोमबार धितोपत्र बजारमा २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८३ करोड १६ लाख चार हजारको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक चार करोड सात लाख ५५ हजारको सेयर किनबेच भएको छ ।
सोमबार कारोबार अवधिभर नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार भएकोमा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।
त्यस्तै, २८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार कारोबार भएकामध्ये युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयर मूल्य सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि भएको छ ।
सम्बन्धित















रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (सूची)
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया