थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ भदौ २९ गते १७:०८
काठमाडाँै । पछिल्लो २४ घण्टामा देशभर थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ८४ जनामा कोरोना परीक्षण हुँदा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा १३० जना निको भएर फर्किएका छन् । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
सम्बन्धित











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
प्रतिक्रिया