बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो
मेरोन्यूज
२०७९ कार्तिक १० गते ८:२१
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यससँगै बार्सिलोनाले युरोपा लिग खेल्ने छ ।
बायर्नको जितमा साडियो माने, मोटिङ र बेञ्जामिन पाभार्डले एक एक गोल गरे । जितसँगै बायर्न ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।
समूह ‘सी’ को बाट इन्टर मिलान अन्तिम १६ मा प्रवेश गर्यो ।बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
सम्बन्धित















एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया