थप १० जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ कार्तिक २५ गते १५:०९

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालभर थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कूल एक हजार ३३९ जनमा गरिएको परीक्षणबाट १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार कसैको मृत्यु भएको छैन ।
त्यस्तै, सोही अवधिमा थप २६ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा पाँच सय ४६ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया