फ्लुबाट अमेरिकामा ७ हजार ३ सयको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर २४ गते १४:२७
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हाजरभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ ।
मौसमी इन्फ्लुएञ्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ । यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तिमा एक करोड ३० लाख बिरामी भएको र एक लाख २० हाजर अस्पताल भर्ना भएका छन् ।
सात हजार ३०० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया