सरकारको नीति तथा कार्यक्रम: भ्रष्टाचारका फाइल खोल्नेदेखि अतिक्रमण भूमि फिर्तासम्म
मेरोन्यूज
२०७९ पुष २५ गते १८:२२

काठमाडौँ । सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीमा कार्यक्रम ल्याइएको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ सार्वजनिक नीति तथा कार्यक्रममा २१ बुँदा समावेश गरिएको छ ।
कार्यक्रममा सबै कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्नेदेखि भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने पहलसम्म समावेश गरिएको छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया