रोमान्टिक मुडमा देखिए शहनाज गिल र गुरु रन्धावा, फ्यानले रूचाए जाेडी
मेरोन्यूज
२०७९ माघ ३ गते ११:११

शहनाज गिल र पञ्जाबी गायक गुरु रन्धावाको नयाँ गीत मुन राइज यतिबेला चर्चामा छ । गीतमा दुवैको केमेस्ट्रीलाई फ्यानले रुचाएका छन् । यसैबीच गुरु र शहनाजको अर्को भिडियो सार्वजनिक भएको छ, जसमा दुवैजना निकै रोमान्टिक ढंगमा सूर्योदय हेरिरहेका छन् । उनको नयाँ गीत ब्याकग्राउन्डमा बजिरहेको छ, जसलाई गुरु स्वयंले लेखेका हुन् ।
भिडियोसँगै गुरु रन्धावाले को क्याप्सनमा लेखेका छन्- ‘कति सुन्दर सूर्योदय, शहनाजसँग बिताएका साँझ।’ शहनाज र गुरुको यो रोमान्टिक भिडियोलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । फ्यानहरूलाइ दुबैको बन्डिङ निकै क्यूट लागिरहेको छ। भिडियोमा फ्यानहरु प्रतिक्रिया दिइरहेका छन् ।
एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्- ‘तिमी दुइ सँगै धेरै क्यूट देखिन्छौ, एक अर्कालाई डेट गर।’ अर्का प्रयोगकर्ताले लेखेका छन्– यो जोडी कसैको नजर नलागाेस् ।’
सम्बन्धित















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया