स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीले लिए पदभार
मेरोन्यूज
२०७९ माघ ३ गते १५:५९

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गरेका छन् ।
मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
राष्ट्रपति निवासमा सपथ ग्रहणपछि उनीहरू पदभार ग्रहणका लागि मन्त्रालय पुगेका थिए ।
सम्बन्धित















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया