नेता पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव, अस्पतालबाट भए डिस्चार्ज
मेरोन्यूज
२०७९ माघ ६ गते १५:००

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
एक कार्यक्रमका लागि गृह जिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ फर्किएका थिए । लगत्तै उनी सुमेरु अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा एक साता उपचार गरेपछि उनी आज डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्च भएसँगै उनलाई चिकित्सकले कलेजो प्रत्यारोपणको सल्लाह दिएको उनको सचिवालले जनाएको छ ।
सम्बन्धित










कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया