हरिवंशले किने विद्युतीय गाडी, मूल्य कति ?
मेरोन्यूज
२०७९ माघ ११ गते १४:१९

काठमाडाैं । कलाकार हरिवंश आचार्यले विद्युतीय गाडी किनेका छन् । उनने विद्युतीय एसयुभी ‘बिवाइडी एट्टो–३’ किनेका हुन् । उनी एट्टो–३ कारको ब्राण्ड एम्बास्डर समेत हुन् ।
गाडी डेलिभरी लिएपछि उनले फेसबुकमा ‘आजबाट म पनि देशमै उत्पादित विद्युत्बाट चल्ने बिवाइडीको बिजुली गाडीमा’ भन्ने स्टाटस लेखेर फोटोसहित पोस्ट गरेका छन् ।
याे कारकाे मुल्य ९० लाख रुपैयाँ छ । आठ वर्ष पहिले देखि स्कार्पियो गाडी चढ्दै आएका उनले बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन विद्युतीय गाडी किनेका हुन् ।
सम्बन्धित









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया