मिलन नेवारको ‘आँखा झिमिझिमी’मा कमल र बिनाको रोमान्स
मेरोन्यूज
२०७९ माघ २४ गते १०:५९

काठमाडौं । गायिका मिलन नेवार र गायक बिदन कालिकोटेको स्वर रहेको आँखा झिमिझिमी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा मोडलद्वय कमल सिंह र बिना राउतको अभिनय देख्न सकिन्छ ।
प्रेममा परेको एक रोमान्टिक जोडीको रमाइलो प्रेम कहानीलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।
गायक कालिकोटेका धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जे सुकै भनेपनि , झरी जाने फूललाई बजारमा आइसकेका छन् ।
सम्बन्धित















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया