कियारा आडवाणीको मङ्गलसुत्रको मूल्य २ करोड
मेरोन्यूज
२०७९ माघ २८ गते ७:३६

वलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी हालै बैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले ७ फेब्रुअरीमा विवाह गरेका थिए । विवाहपछि कियाराको मङ्गलसुत्रमा सबैकाे नजर गइरहेकाे छ ।
मिडिया रिपोर्टका अनुसार कियाराको मङ्गलसूत्र प्रसिद्ध डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गरेका हुन् जसको लागि सिद्धार्थले ठूलो रकम खर्च गरेका छन् ।
कियाराको मङ्गलसुत्र एकदम सिम्पल छ। यसमा चारैतिर सुनौलो चेनमा कालो मोती जोडिएको छ। बीचमा एउटा ठूलो हीरा छ। मिडिया रिपोर्ट अनुसार सिद्धार्थले यो मङ्गलसुत्रका लागि २ करोड रुपैयाँ भारु खर्च गरेका छन् । तर, अहिलेसम्म यसको आधिकारिक जानकारी प्राप्त भएको छैन ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया