नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य
मेरोन्यूज
२०७९ फागुन ६ गते १२:४६

काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत जारी खेलमा नेपाललाई नामिबियाले २७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले पाँच विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गर्यो।
पूर्व कप्तान सन्दीप लामिछानेले १५औं र १८अैंं ओभरमा गरि तिन विकेट लिएका थिए । ४९औं ओभरमा सोमपाल कामीले फ्रान्सलाई रन आउट गरेका थिए।
पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले आजको यो दोस्रो खेलमा पनि जित निकाल्ने बलियो सम्भावना देखिएको छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया