नक्कली सुनका गहना सशस्त्र प्रहरीद्धारा बरामद
मेरोन्यूज
२०७९ फागुन १७ गते १२:०५

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद भएको छ । मंगलबार सशस्त्र प्रहरीले करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको हो ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले जनाएको छ ।
बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया