४६ रनमा ६ विकेट गुम्यो युएईको
मेरोन्यूज
२०७९ फागुन २८ गते १४:५२

काठमाडौँ । २४९ रनको लक्ष्य भेटाउन ब्याटिङ गरिरहेको युएईले ४६ रन बनाउँदा ६ विकेट गुमाएको छ । १६ ओभर एक बल खेल्दा ४६ रन बनाउँदा युएईको ६ विकेट गुमेको हो ।
नेपालका लागि ललित राजबंशीले ३, सोमपाल कामी, दीपेन्द्रसिंह एरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन्
।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया