एम्बाप्पेको दुई गोलमा फ्रान्स विजयी
मेरोन्यूज
२०७९ चैत ११ गते ६:५७

युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुई गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को जीत निकालेकाे छ ।
शुक्रबार राति भएकाे याे खेलमा एन्टोनी ग्रिजमानले दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
२१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि व्यक्तिगत ३७ औँ गोल गर्दै अग्रता बढाए। दोस्रो हाफमा एम्बाप्पेले अर्को गोल थपे।
एम्बाप्पेलाई कप्तान बनाएकोमा ग्रिजमान असन्तुष्ट रहेको खबर अाए पनि शुक्रबारको खेलमा दुईबीच कुनै टकराब देखिएन ।
-एजन्सी
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया