नयाँ वर्ष लक्षित गर्दै महालक्ष्मी विकास बैंकले ल्यायो घर कर्जा योजना, ब्याज दर कति ?
मेरोन्यूज
२०७९ चैत १८ गते ९:५७

काठमाडौं । घरजग्गा कारोबारमा मन्दी छाएको बेला महालक्ष्मी विकास बैंकले घर कर्जा योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा घर खरिद गर्नका लागी वार्षिक १२.९९ प्रतिशत ब्याज दरमा घर कर्जा उपलब्ध गराउने घोषणा बैंकले गरेको छ।
सीमित अवधिका लागी मात्र लागू गरिएको यो कर्जा योजना अन्तर्गत ऋण लिने घरधनी महिला भएको अवस्थामा बैंकको सेवा शुल्कमा ०।२५ प्रतिशत छुट समेत उपलब्ध गराउने जानकारी बैंकले दिएको छ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया