लुम्बिनी विकास बैंकको एटिएम सेवा विस्तार
मेरोन्यूज
२०७९ चैत २७ गते १४:५९

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले एटिएम सेवा विस्तार गरेको छ । बैंकले हाल ८९ वटा शाखा, एक वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैकले सेवा विस्तार गर्ने क्रममा ललितपुर जिल्ला गोदावरी नगरपालिका ०५ स्थित आफ्नो लेले एक्सटेन्सन काउन्टर बाट एटिएम सेवा सुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गरेको छ । उक्त उद्घाटन कार्यक्रमको सभापतित्व विकास बैंकका मुख्य प्रबन्धक दिपक खनालले गरेका थिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका ०५ का वडाध्यक्ष मिलन सिलवालले गरेका थिए । उक्त समारोहमा अतिथिको रुपमा गोदावरी नगरपालिकाका ५ का वडा सचिव बाल कृष्ण सिलवाल र मध्य ललितपुर कृषि विकाश सहकारी संस्थाका अध्यक्ष बच्चु राम सिजापतिले गरेका थिए ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया