जिल्लानगर उपाध्यक्षमा संघई प्यानलका सुरकृष्ण वैद्य विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ जिल्लानगर उपाध्यक्षमा रामचन्द्र संघई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन्। बुधबार भएको निर्वाचनको मत परिणामअनुसार वैद्य ४३ मत प्राप्त गरेर विजयी भएका छन्।
दोस्रोमा अन्जन प्यानलका अरुणराज सुमार्गीले ३७ मत र तेस्रोमा उमेशलाल श्रेष्ठ प्यानलका दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरेका छन्।यस्तै, अरुणराज सुमार्गीले ३७ तथा दिनेश श्रेष्ठले ३४ मत ल्याए । दिनेश श्रेष्ठ अहिलेको जिल्ला नगर उपाध्यक्ष हुन् । उनी लगातार तीन कार्यकालसम्म जिल्ला नगर उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको लागि त्रिपक्षीय प्रतिस्पर्धा छ । वस्तुगतमा उमेश प्यानलका हेमराज ढकाल विजयी भएका छन् । एशोसियट उपाध्यक्षमा भने उमेश र अञ्जन श्रेष्ठबाट भरत आचार्य र संघाई प्यानलबाट ज्योत्स्ना श्रेष्ठ प्रत्यासी छन् । कार्यसमिति सदस्यमा भने उमेश श्रेष्ठ प्यानलका अहिलेसम्म बढी विजयी भएका छन् ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया