पेप्सीको अझ बढी फिंज, अझ बढी स्फूर्ति अभियान सुरु
मेरोन्यूज
२०७९ चैत ३० गते १४:४१

काठमाडौँ । सर्वाधिक प्रतिष्ठित चुनौतीपूर्ण ब्राण्ड बन्ने होडमा पेप्सीले अझ बढी फिंज, अझ बढी स्फूर्तिका साथ भन्ने आफ्नो सिद्धान्तलाई निरन्तरता दिन एक नयाँ टिभिसि सार्वजनिक गरेको छ । जसमा ब्राण्ड सद्भावनादूत प्रदीप खड्कालाई देख्न सकिन्छ ।
यो नयाँ फिल्मले पनि पेप्सी युवाहरुको आवाज र रोजाई हो भन्नेमा जोड दिएको छ । यस अभियानको मुख्य ध्येय युवाहरुलाई पेप्सी पिउन प्रोत्साहित गर्नु रहेको छ । जसले ग्राहकहरुलाई अझ बढी फिजका साथ स्फूर्तिदायी अनुभूति दिइरहेको छ ।
अझ बढी फिज भएको नयाँ पेप्सी एकल र बहु पेट सर्भ प्याकहरुसहित नेपालका मोडर्न तथा ट्रेडिसनल रिटेलहरुमा र इ कमर्स प्लेटफर्महरुमा पाइन्छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया