वर्षको अन्तिम दिन नेप्सेमा गिरावट
मेरोन्यूज
२०७९ चैत ३० गते १५:४२

काठमाडौँ । २०७९ सालको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्सेमा १.४८ प्रतिशतले गिरावट भएर बन्द भएको छ ।
बुधबार नेप्सेमा ९२.२२ अंकको उच्च वृद्धि भएको थियो । तर, बिहीबार बजार परिसूचक नेप्से २९.०७ अंकले गिरावट हुँदा १९३४.४७ अंकमा बन्द भएको छ ।
बिहीबार सेयर बजारका सबै उपसूचकहरु घट्दा नेप्से पनि ओरालो लागेको हो । आज कारोबार रकम पनि खुम्चिएको छ ।
आज एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँको कारोबार भएको हो । आज शिवम् सिमेन्टको सर्वाधिक आठ करोड ४३ लाखको कारोबार भएको छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया