गण्डकी प्रदेशको बजेट झण्डै ३६ अर्ब, बजेट आकार चार अर्ब घट्यो
मेरोन्यूज
२०८० असार १ गते १७:५१

काठमाडौँ । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
कुल बजेटमध्ये चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार विनियोजन गरेका हुन् ।
यसअघि चालु आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो ।
आगामी वर्षको बजेट प्रदेश सरकारले झण्डै ४ अर्ब रुपैयाँ कम गरी सार्वजनिक गरेको हो ।
सम्बन्धित
















जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
उपसभामुखमा सरस्वती लामाले दिइन् उम्मेदवारी
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया