हुम्लामा हिमपात, जनजीवन कष्टकर (फाेटाेफिचर)
मेरोन्यूज
२०८० मंसिर १८ गते ११:३३

काठमाडौं । हिमाली जिल्ला हुम्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको छ ।
हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् ।
काममा निस्कनुपर्ने मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चिसोका कारण बढी समस्यामा परेका छन् ।
यहाँ गत वर्ष माघबाट हिमपात भएपनि यो वर्ष भने मंसिर तेस्रो साताबाटै हिमपात सुरू भएको हो ।
तस्बिरहरु :




सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
प्रतिक्रिया