मंगलबार, चैत २४, २०८२

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०८० माघ १ गते ९:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यसैगरी अमेरिकी डलर एकको खरिद दर १३२रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३२रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको छ। साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया