मंगलबार, चैत २४, २०८२

विदेशी मुद्राको विनिमय दर : आइतबार कुनको कति ? 

मेरोन्यूज २०८० माघ ७ गते ७:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैँकका अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। 

आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०५ पैसा छ।

यस्तै युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९८ पैसा छ। 

यता कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया