चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक
मेरोन्यूज
२०८० माघ १३ गते ११:५०

काठमाडौं । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ।
टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सुशीलराज पाण्डेदेखि थिएटर आर्टिस्ट पशुपति राईसम्मलाई देखाइएको छ ।
आकाश मगरले निर्देशन गरेको यो चलचित्रको फागुन ४ गते प्रदर्शन मिति तोकिएको छ । चलचित्रमा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण छ ।
सम्बन्धित
















उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया