स्ववियू पथरीले नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
मेरोन्यूज
२०८० चैत ८ गते १०:११

मोरङ । मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। स्ववियूले निर्वाचित भएर आएको एक वर्ष पुगेको अवसरमा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो।
विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा चैत्र ९ गते क्याम्पस परिसरमा निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने स्ववियू सभापति केशर राइले बताए।
नगर क्षेत्र भरी अध्ययनरत विद्यार्थीहरुलाइ लक्षित गरी सञ्चालन गरिने उक्त शिविरमा ब्लड ग्रुप परिक्षण, स्त्री रोग विशेषज्ञ, दन्त चिकित्सा, आँखा उपचार र जनरल मेडिसिन लगायतको सेवा उपलब्ध हुनेछन्। शिविरमा ८ सय भन्दा बढी विद्यार्थीले सेवा लिने अनुमान स्ववियूले गरेको छ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया