बलिउडमा सबैभन्दा बढी पारिश्रमकि लिने कलाकार बने शाहरुख खान
मेरोन्यूज
२०७७ चैत ११ गते १६:३८

भारत । बलिउड अभिनेता शाहरुख खानका पछिल्ला चलचित्र बक्स अफिसमा सफल नभएपनि पछिल्लो समय उनले पाएको पारिश्रमिकमा भने रेकर्ड कायम गरेको छ ।
पछिल्लो समय यशराज फिल्मले उनलाई नयाँ चलचित्र पठानका लागि बलिउडमा अहिलेसम्मकै सबैभन्दा बढी रकम दिएको हो । रिपोर्टका अनुसार यो चलचित्रका लागि उनले एक अर्ब भारु अर्थात नेपाली एक अर्ब ६० करोड रुपैयाँ लिएका छन् । अमिर खान, अक्षयकुमार, सलमान खानले यसअघि लिँदै आएको पारिश्रमीकको रेकर्ड शाहरुख नाले तोडेका हुन् । एजेन्सीको सहयोगमा
सम्बन्धित
















पूर्णबहादुर खड्काले बोलाए जिल्ला सभापतिको भेला र केन्द्रीय कार्यसमिति बैठक
घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया