कैलालीकाे जानकी गााउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने
मेरोन्यूज
२०८० चैत २३ गते १५:१८

कैलाली । कैलालीको जानकी गााउँपालिकामा यही शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मालिका देवि कृपा फाउन्डेशन तथा ओम कृष्ण हस्पिटल रिसर्च सेन्टरको आयोजनामा स्वास्थ्य शिविर हुन लागेको हो ।
उक्त शिविर शनिबार बिहानबाट जानकी गाउपालीका ८ को वडा कार्यालय भवनमा हुन लागेको छ ।
शिविरमा फिजिसियन , जनरल सर्जरी, हाडजोर्नी, स्त्रीरोग सम्बन्धी निशुल्क उपचार गरिने आयोजकले बताएका छन् ।

सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया