यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ वैशाख ११ गते ६:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ०३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८५ रुपैयाँ रहेको छ भने बिक्री दर २७ रुपैयाँ ९८ रुपैयाँ रहेको छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया