क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण
मेरोन्यूज
२०७७ चैत १४ गते १२:१७

मुम्बई । भारतका पूर्व कप्तान तथा क्रिकेटका महानहस्ती सचिन तेन्दुलकरलाई कोरोना संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जाल टुइटरमा एक पोर्टस गदै आफु कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले केही दिनअघि कोरोनाविरुद्धको खोप लगाएका भएपनि आशंका कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको समेत बताएका छन् ।
सम्बन्धित
















आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया