आर्मी र कीर्गिज टिमबीच मैत्रीपूर्ण खेल हुने
मेरोन्यूज
२०७७ चैत १५ गते १३:४९

काठमाडौं। विभागीय टिम त्रिभुवन आर्मीले कीर्गिज टिमसँग मैत्रीपूर्ण फुबटल खेल्ने भएको छ।
खेल दिउँसो ३ : ३० बजे दशरथ रंगशालामा हुने भएको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले रंगशालामा प्रवेश निशुल्क भएको बताए।
‘थ्रि नेशन्स्’ कप प्रतियोगिताका लागि नेपाल आएको कीर्गिज क्लव फाइनल नपुगी बाहिरएको छ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया