नेपाल स्टर्टअप बोर्ड गठन हुने, १ अर्ब बजेट विनियोजन
मेरोन्यूज
२०८१ जेठ १५ गते १६:२४

काठमाडौं । सरकारले स्टर्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्बको नेपाल स्टर्टअप बोर्ड गठन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा उद्यमा युवा सहभागीता बढाउन स्टर्टअप र नवप्रबर्धनको इकोसिस्टम विकास गरी उद्यमशिल वातावरण सृजना गरिने बताए ।
सरकारले स्टर्टअप उद्यमीलाई सहजिकरण र नियमन गर्न स्टर्टअप बोर्ड गठन हुने भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रबर्धनमा प्रवाह गर्न प्रोत्साहन गरिने भएको छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया