फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक
मेरोन्यूज
२०८१ जेठ १५ गते २०:३४

काठमाडौं । साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सो पोस्टरमा केन्द्रीय कलाकार पृथ्वीराज प्रसाईं र अनु शाहले स्थान पाएका छन् ।
ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । अनु पाँच वर्षपछि यही फिल्मबाट पुनरागमन गर्दैछिन् ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा राजु गिरीको निर्देशन तथा हरिबहादुर थापाको लगानी रहेको छ ।
यस फिल्ममा पृथ्वीराज र अनुसहित सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।
सम्बन्धित















कांग्रेसको चुनावी समीक्षाका लागि सभापति थापा आज मधेस जाँदै
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया