बंगलादेशविरुद्ध ब्याटिङमा दक्षिण अफ्रिका
मेरोन्यूज
२०८१ जेठ २८ गते २०:०८

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
सोमबार न्यु योर्कमा हुने खेलका लागि भएको टस जितेर दक्षिण अफ्रिकाले ब्याटिङको निर्णय गर्दै बंगलादेशलाई ब्याटिङको निम्तो दिएको हो ।
प्रतियोगितामा दक्षिण अफ्रिकाको यो तेस्रो खेल हो । समूह ‘डी’ मा लगातार दुई जित निकालेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।
तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको भने यो दोस्रो खेल हो । बंगलादेशको खातामा दुई अंक छ । यस समूहमा यी दुई टिमसँगै नेदरल्यान्ड्स, श्रीलंका र नेपाल पनि छन् ।
सम्बन्धित















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया