समीक्षाको स्वरमा ‘म खेलौना हैन आगो पनि हुँ खेल्न नखोज खरानी हौला’ सार्वजनिक
मेरोन्यूज
२०८१ असार २७ गते १७:२२

काठमाडौं । गायिका समीक्षा अधिकारीको एकल स्वरमा नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ।
नारीप्रधान यो गीतमा रमेश बिजीको शब्द, रमेशराज भट्टराईको संगीत छ। यसलाई विश्वास नेपालले एरेन्ज गरेका हुन्।
भिडिओमा आश्मा विश्वकर्मा फिचर्ड छिन्। शान थापाको निर्देशनमा तयार भिडिओमा राजीव समरको कोरियोग्राफी छ।
यसमा अर्जुन तिवारी र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ। बिहीबार ‘ईनाक्षी इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक भएको हो।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया