माटोको ढिस्कोले पुरिएका व्यक्तिको उद्धार
मेरोन्यूज
२०८१ साउन ४ गते १२:१५

सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले साउन ४ गते उद्धार गरेको छ ।
सोही जिल्लाको माप्य दुधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ बर्षिय तेज बहादुर तामाङ्ग तार जालीको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उनको तत्कालै उद्धार गरी जिल्ला अस्पताल फाप्लुतर्फ पठाएको छ । उनको टाउको र कम्मरको भागमा चोट लागेको छ ।
सम्बन्धित













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया