कलाकारहरुको फेसबुक अकाउन्ट ह्याक गरी रकम माग गर्ने १४ वर्षीय किशोर पक्राउ
मेरोन्यूज
२०७७ चैत २४ गते १७:०४

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको फेसबुक अकाउन्ट ह्याक गरेर रकम मागेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
कलाकारको फेसबुक अकाउन्ट ह्याक गर्ने ह्याकरको खोजी गर्ने उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको हो ।
विद्युतिय कारोबार ऐन २०६३ बमोजिमको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक नविन्द अर्यालले जानकारी दिए।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया