अक्षय कुमारले फोटोग्राफरको चप्पल उठाएपछि…
मेरोन्यूज
२०८१ साउन २५ गते १८:०९

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार यतिबेला आफ्नो आगामी फिल्म ‘खेल खेल में’ को प्रचारप्रसारमा व्यस्त छन् । पछिल्ला फिल्म लगातार फ्लप भएपछि अभिनेता अहिले हिट फिल्मको प्रतिक्षामा छन् ।
यसैबीच, एक कार्यक्रममा गएका अभिनेताको भिडियो भाइरल भइरहेको छ । जसमा उनी आफ्नो चप्पल उठाउँदै पापाराजीलाई दिइरहेको देखिन्छ।
यो भिडियो हेरेर दर्शकहरुले मिस्रित प्रतिकृया दिइरहेका छन् । कोही उनको तारिफ गरिरहेका छन् भने कतिपयले यसलाई पब्लिसिटी स्टन्ट भनेका छन् ।
अक्षयको आगामी फिलम ‘खेल खेल मे’ जुन १५ अगस्टमा रिलिज हुँदैछ। यस फिल्ममा अक्षयका अलावा तापसी पन्नु, वाणी कपूर, फरदीन खान र एमी विर्क जस्ता कलाकार पनि देखिनेछन् ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया